यसकारण इम्बोस्ड नम्बर प्लेटको विरोध
काठमाडौँ- सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ। सडक विभागले सबै सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्न सूचना जारी गरेपछि विभागअन्तर्गतका केही कार्यालयहरूमा सेवाग्राहीको भीड लागेको छ। जनस्तरमा इम्बोस्ड नम्बर प्लेटको विरोध स्वर पनि उत्तिकै अभिव्यक्त हुन थालेको छ। चर्को शुल्क असुल गरिएको, देवनागरी लिपि नराखेर अंग्रेजी भाषामा … Continue reading यसकारण इम्बोस्ड नम्बर प्लेटको विरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed