शिक्षा विधेयकको अबको प्रक्रिया
काठमाडौँ- प्रतिनिधिसभामा शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित विद्यालय शिक्षा विधेयक पेस भएको छ। विधेयक समिति सभापति अम्मरबहादुर थापाले पेस गरेका हुन्। अब उक्त विधेयक अध्ययनका लागि सांसदहरूलाई वितरण गरिएको छ। सामान्यतया यस्ता प्रतिवेदन अध्ययनका लागि एक दिन दिने चलन भए पनि विधेयकको संवेदनशीलता र आकारका आधारमा दुई-तीन दिनसम्म पनि समय दिन सकिन्छ। … Continue reading शिक्षा विधेयकको अबको प्रक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed