प्रतिनिधिसभामा पेस गरिएको शिक्षा विधेयकमा शिक्षक सुविधाका दर्जन व्यवस्था

काठमाडौँ- प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका छन्। समितिले प्रस्तुत गरेको प्रतिवेदनमा सामुदायिक विद्यालयका शिक्षकसँग प्रत्यक्ष सरोकार राख्ने दर्जनभन्दा बढी व्यवस्था समावेश गरिएको छ। प्रतिवेदनअनुसार राहत शिक्षक, अनुदान कोटा, विषय शिक्षा र प्राविधिक धारका शिक्षक, प्रशिक्षण अनुदान कोटामा कार्यरत शिक्षक, … Continue reading प्रतिनिधिसभामा पेस गरिएको शिक्षा विधेयकमा शिक्षक सुविधाका दर्जन व्यवस्था