विपिन जोशीकी आमाले राष्ट्रपतिसँग के भनिन्?

काठमाडौँ- विपिन जोशीकी आमा पद्मा जोशीले छोराको रिहाइका लागि थप पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेकी छन्। जोशीले आइतबार बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई यस्तो आग्रह गरेकी हुन्। इजरायले हमास लडाकु समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि महेन्द्रनगरका विपिन बेपत्ता भएका थिए। त्यसपछि उनको अवस्था अज्ञात छ। राष्ट्रपति पौडेलले विपिनको … Continue reading विपिन जोशीकी आमाले राष्ट्रपतिसँग के भनिन्?