काठमाडौँ- मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले सवारीसाधनको नम्बर प्लेटबाट नेपाली भाषा विस्थापित गराउने सरकारी निर्णयको कडा विरोध गरेको छ। सञ्जालले संविधानको मर्मविपरीत अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर राख्ने निर्णय त्रुटिपूर्ण भएकाले तत्काल सच्याउन सरकारसँग माग गरेको हो। ‘विभिन्न देशका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने अभ्यास भए पनि ती देशले आआफ्नै भाषाका लिपिको प्रयोग गर्ने … Continue reading मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको आपत्ति : ‘इम्बोस्ड नम्बर प्लेटबाट नेपाली भाषा हटाउने निर्णय संविधानविपरीत’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed