दिल्लीमा बादल लाग्दा सिंहदरबारमा छाता आढ्ने दासहरू नेपालका सत्तामा छन्। दासानुदासहरूको मूल धेय नै परम पिताको चरण सेवा हो। नेपालको मौलिक भाषा र संस्कृतिमाथि धावा बोलेर विकास, प्रगति र समुन्नतिको राग अलाप्नु उनीहरूको नित्य सङ्कीर्तन हो। नेपालको रैथाने प्रणाली र पद्धतिको तिलाञ्जलि नै नित्य कर्म हो। उनीहरूको यो नित्यकर्म उनका परमपिता साक्षात् प्रकट भएर मुक्ति … Continue reading कथित इम्बोस्ड नम्बरका दासहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed