शिक्षा विधेयक : बालविकास शिक्षक र महासंघसँगको सहमतिसहितमा माओवादी सांसदको फरक मत

काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार पारित हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका चार सांसदले फरक मत पेस गरेका छन्। पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सांसद रेखा शर्मा, महेन्द्र राय यादव र ज्ञानु बस्नेतले विधेयकप्रति संयुक्त रूपमा असहमति जनाएका हुन्। सांसदहरूले पेस गरेको पाँच बुँदे फरक … Continue reading शिक्षा विधेयक : बालविकास शिक्षक र महासंघसँगको सहमतिसहितमा माओवादी सांसदको फरक मत