समितिबाट पारित शिक्षा विधेयकमा तीन दलले राखे फरक मत
काठमाडौँ- संसदीय समितिबाट पारित विद्यालय शिक्षा विधेयक, २०८० मा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित तीन दलले फरक मत राखेका छन्। प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले लामो छलफलपछि विधेयक बहुमतले पारित गरेको हो। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विधेयकप्रति असहमति जनाउँदै फरक मत … Continue reading समितिबाट पारित शिक्षा विधेयकमा तीन दलले राखे फरक मत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed