लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : नेपाल सरकार
काठमाडौँ- सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको र भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको जानकारी दिएको छ। नेपाली भूमि लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र मन्त्रालयको प्रवक्ताको जवाफ भन्दै उक्त धारणा व्यक्त गरिएको हो। मन्त्रालयले स्पष्ट तीन … Continue reading लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : नेपाल सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed