सुझाव दिन शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्दै समिति सदस्यहरू
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्यहरू विद्यालय शिक्षा विधेयक–२०८० को प्रतिवेदन अध्ययन गर्दैछन्। बिहीबार (५ भदौ) बिहान ८ बजे बस्ने समिति बैठकमा सदस्यहरूले प्रतिवेदनमाथि राय सुझाव दिनेछन्। सोमबारको समिति बैठकमा समितिले निर्णय गरेका विषय समेटेर समिति सचिवालयले तयार पारेको विधेयकको प्रतिवेदन समिति सभापति अम्मरबहादुर थापा, शिक्षामन्त्री रघुजी पन्तसहित समिति सदस्यहरूलाई अध्ययनका लागि … Continue reading सुझाव दिन शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्दै समिति सदस्यहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed