असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौँ- देशभरका सवारीसाधनमा आगामी असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्न भएको छ। सडक विभागले मंगलबार सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिएको हो। विभागले सूचनामा भनेको छ, ‘सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका … Continue reading असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य