शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन बालविकास सहजकर्तालाई उमेरहद नलाग्ने
काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० को प्रतिवेदनमा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्तालाई उमेरहद नलाग्नेगरी शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले विद्यालय शिक्षा विधेयकको ४२ पृष्ठको प्रतिवेदन आज (२ भदौ) समितिलाई हस्तान्तरण गरेको छ। समिति सचिव दशरथ धमलाले समिति सभापति अम्मरबहादुर थापालाई प्रतिवेदन हस्तान्तरण … Continue reading शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन बालविकास सहजकर्तालाई उमेरहद नलाग्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed