बालविकासलाई विद्यालय संरचनामा राखेर लेखियो शिक्षा विधेयकको प्रतिवेदन

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षाको आधार प्रारम्भिक बालविकास केन्द्रलाई विद्यालय संरचनामा ल्याउने गरी विद्यालय शिक्षा विधेयक, २०८० को प्रतिवेदन तयार गरेको छ। बालविकास केन्द्रलाई विद्यालय संरचनामा ल्याउने नल्याउने भन्नेमा समितिमा लामो बहस तथा छलफल भएको थियो। समितिले सरकारसँग सहमति जुटाएर विधेयकको प्रतिवेदनमा लेखेको हो। समिति सभापति अम्मरबहादुर थापाले आइतबार हिमालप्रेससँग … Continue reading बालविकासलाई विद्यालय संरचनामा राखेर लेखियो शिक्षा विधेयकको प्रतिवेदन