शिक्षा विधेयक : यस्तो भयो विद्यालय कर्मचारीको व्यवस्था
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो छलफलपछि विद्यालय शिक्षा विधेयक, २०८० को प्रतिवेदन तयार पारेको छ। विधेयकलाई लिएर विभिन्न सरोकारवालाले आपत्ति जनाइरहेका भए पनि विद्यालय कर्मचारीका मागलाई भने सम्बोधन गरिएको समितिले जनाएको छ। विद्यालय कर्मचारी परिषद्लगायतका सरोकारवालाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको पेसागत स्थायित्व र दरबन्दी कायम गर्नुपर्ने माग गर्दै आएका थिए। समितिका … Continue reading शिक्षा विधेयक : यस्तो भयो विद्यालय कर्मचारीको व्यवस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed