ट्रम्प-पुटिन ‘असफल’ शिखर बैठकसम्बन्धी पाँच रोचक तथ्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा शिखर बैठक भएको छ। बैठकलाई युक्रेन युद्धमा शान्तितर्फको एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको थियो। यद्यपि युद्धविराम हुन सकेन। ट्रम्पले मस्को भ्रमणको निम्ता पाएका छन्। दुई नेताबीच लगभग तीन घण्टा चलेको यो बैठकले धेरै प्रश्न उठायो तर जवाफ कम दियो। प्रस्तुत छ अलास्कामा भएको … Continue reading ट्रम्प-पुटिन ‘असफल’ शिखर बैठकसम्बन्धी पाँच रोचक तथ्य