ट्रम्प-पुटिन शिखर बैठक: युक्रेन युद्ध अन्त्य गर्न असफल
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध अन्त्य गर्न असफल भएका छन्। अमेरिकाको अलास्कामा स्थानीय समयअनुसार शुक्रबार भएको पुटिन र ट्रम्पबीचको शिखर बैठक युक्रेनमा शान्तिका लागि कुनै ठोस प्रगतिबिना नै समाप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रुसले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि पहिलोपटक अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच बैठक … Continue reading ट्रम्प-पुटिन शिखर बैठक: युक्रेन युद्ध अन्त्य गर्न असफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed