डुम्रेमा बस र माइक्रोबस ठोक्किँदा २१ जना घाइते
पोखरा- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेमा बस र ईभी माइक्रोबस आपसमा ठोक्किँदा २१ जना यात्रु घाइते भएका छन्। तीमध्ये ईभीमा सवारमध्ये दुई जनाको अवस्था गम्भीर छ। बिहीबार दिउँसो ४ बजेर ५५ मिनेटमा तनहुँ सदरमुकाम दमौलीदेखि मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ख ६५०३ नम्बरको ईभी बन्दीपुर गाउँपालिका … Continue reading डुम्रेमा बस र माइक्रोबस ठोक्किँदा २१ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed