शिक्षा विधेयक : निजी विद्यालय सञ्चालकहरूको आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौँ- विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिने शब्दावली राख्ने, छात्रवृत्तिको दायरा विस्तार गर्ने लगायतका प्रावधान आफूहरूको हितविपरीत भएको भन्दै उनीहरूले विरोध जनाएका हुन्। प्याब्सनका अनुसार सरकारले विद्यालय शिक्षा … Continue reading शिक्षा विधेयक : निजी विद्यालय सञ्चालकहरूको आन्दोलनका कार्यक्रम सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed