राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा

काठमाडौँ- प्रतिनिधिसभाको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्। संघीय निजामती सेवासम्बन्धी विधेयकमा समितिले सर्वसम्मत पारित गरेको दुईवर्षे ‘कुलिङ अफ पिरियड (विश्राम अवधि)  को प्रावधानमा छलछाम गरिएको सम्बन्धमा प्रश्न उठेपछि विवादित बनेका सभापति खतिवडाले राजीनामा दिएका हुन्। उनले जिम्मेवारीबोध गर्दै हाँसीहाँसी राजीनामा … Continue reading राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा