रूपन्देही ३ : दीपक बोहराकै परिवारमा टिकटको किचलो

बुटवल- रूपन्देहीमा पञ्चायत, बहुदल र गणतन्त्रसम्म सत्ता र शक्तिमा रहेका नेता थिए राप्रपाका वरिष्ठ नेता दीपक बोहरा। प्रतिकूल राजनीतिमा पनि चुनाव जित्ने निकै कम नेतामध्येका एक हुन् उनी। २०७९ सालमा बहालवाला गृहमन्त्री नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई हराएर प्रतिनिधिसभामा निर्वाचित भए। एमालेको साथ लिएर बोहराले चुनाव जितेका थिए। निर्वाचनका बेला उनी स्वास्थ्यका कारण कहीँकतै … Continue reading रूपन्देही ३ : दीपक बोहराकै परिवारमा टिकटको किचलो