नैतिक छवि गुमाउँदै अराजक गतिविधिमा अस्थायी शिक्षकहरू

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत करार र अस्थायी सेवामा कार्यरत शिक्षकहरू आफ्नै नैतिक छवि बिगार्दै अबाञ्छित गतिविधिमा उत्रिएका छन्। विद्यालय शिक्षा विधेयक, २०८० ले अस्थायी शिक्षकहरूको सेवा सुरक्षा र आन्तरिक प्रतिस्पर्धाको हद तय गर्ने विषयमा माग पूरा नभएपछि उनीहरू आक्रोशित भएका हुन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयक २२ साउनमा पारित भइसकेको छ। उक्त … Continue reading नैतिक छवि गुमाउँदै अराजक गतिविधिमा अस्थायी शिक्षकहरू