रूसले ७२ लाख डलरमा बेचेको थियो अलास्का
दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किनुअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध तत्काल रोक्ने दाबी गरेका थिए। उनले राष्ट्रपति बनेको २४ घण्टाभित्र युद्ध रोक्ने बाचा पनि गरेका थिए। राष्ट्रपति बनेपछि उनले रूसी भ्लादिमिर पुटिनसँग धेरैपटक टेलिफोन वार्ता गरेका छन्। महिनौँ बितिसक्दा पनि युद्ध रोकिएको छैन। वार्ताका लागि दुवै नेताको प्रत्यक्ष भेटको कुरा उठेपछि भेट हुने … Continue reading रूसले ७२ लाख डलरमा बेचेको थियो अलास्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed