सुनसरी सवारी दुर्घटना अपडेट : तीनजनाको मृत्यु, ४ गम्भीर, १३ यात्रु घाइते
इटहरी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित फूल चौकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सुनसरी प्रहरीका अनुसार अद्यावधिक विवरणअनुसार तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा दुई जना र जिल्ला अस्पताल इनरुवामा एक महिलाको मृत्यु भएको हो । मृत्यु भएकाको पहिचान … Continue reading सुनसरी सवारी दुर्घटना अपडेट : तीनजनाको मृत्यु, ४ गम्भीर, १३ यात्रु घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed