सुनसरीमा बस–माइक्रो ठक्कर, १३ जना घाइते
इटहरी- सुनसरीस्थित पूर्वपश्चिम राजमार्गको भोक्राहा नरसिंह गाउँपालिकाको फूल चौकमा आज सोमबार बिहान भएको सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन्। बिहान करिब ८ बजे विराटनगर–राजविराज रुटमा चल्ने प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टा–दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि माइक्रोबसमा सवार अधिकांश यात्रु घाइते भएका … Continue reading सुनसरीमा बस–माइक्रो ठक्कर, १३ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed