शिक्षा विधेयक अड्काउने खेलमा निजी विद्यालय सञ्चालक, आन्दोलनको चेतावनी

काठमाडौँ- निजी शैक्षिक संस्थालाई व्यवस्थित बनाउन सरकार अघि बढ्दा निजी विद्यालय सञ्चालकहरू अवरोधकको भूमिकामा उभिएको छ। निजी क्षेत्र प्रतिकूल रहेका प्रावधानको विरोधमा उनीहरूको सक्रियता बढेपछि शिक्षा विधेयकमा निजी क्षेत्रको चलखेल स्पष्ट भएको जानकारहरूको टिप्पणी छ। आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), … Continue reading शिक्षा विधेयक अड्काउने खेलमा निजी विद्यालय सञ्चालक, आन्दोलनको चेतावनी