भारतको उत्तराखण्डमा जाजरकोटका १३ जना बेपत्ता
काँक्रेविहार- भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मंगलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन्। उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन्। कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिएको राससले जनाएको छ। उनले भने, ‘बाढीपछि … Continue reading भारतको उत्तराखण्डमा जाजरकोटका १३ जना बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed