उत्तराखण्डमा आरीघोप्टे वर्षाले ठूलो क्षति, नेपालमा यस्तो वर्षाको सम्भावना कति?
काठमाडौँ- भारतको उत्तराखण्ड राज्यमा पर्ने उत्तरकाशी जिल्लाको खिर गंगा नदीमा क्लाउडब्रस्ट (आरीघोप्टे वर्षा) पछि आकस्मिक रूपमा आएको बाढीले धराली बजारमा क्षति पुगेको छ। समुद्र सतहबाट ८,६०० फिट उचाइमा रहेको यस पर्यटक स्थलमा तीव्र बाढीको बहावले बजार, होटल र आवासीय भवनहरू केही क्षणमै बगाएर लगेका छन्। प्रत्यक्षदर्शीले खिचेका भिडियोमा विशाल बाढीका भँगालाहरू तीव्र गतिमा फैलिँदै मानिस … Continue reading उत्तराखण्डमा आरीघोप्टे वर्षाले ठूलो क्षति, नेपालमा यस्तो वर्षाको सम्भावना कति?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed