२८ लाख धरौटी बुझाएपछि रिहा भए दुर्गा प्रसाई

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् । सोमबार उच्च अदालत पाटनले प्रसाईलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले … Continue reading २८ लाख धरौटी बुझाएपछि रिहा भए दुर्गा प्रसाई