यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा
काठमाडौँ- कक्षा १२ को परीक्षाफल आज साँझ सार्वजनिक हुने भएको छ। नतिजा कसरी हेर्ने भन्नेबारे परीक्षार्थी, अभिभावक र सरोकारवालाबीच चासो बढिरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाफल विभिन्न माध्यमबाट थाहा पाउन सकिन्छ। बोर्डको आधिकारिक वेबसाइट result.neb.gov.np र neb.gov.np मा नतिजा प्रकाशित गरिनेछ। साथै, नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np मार्फत पनि नतिजा हेर्न सकिनेछ। एसएमएस सेवा प्रयोग … Continue reading यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed