माओवादीको २६ बुँदे प्रस्ताव : सरकारमाथि आरोपैआरोप

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सुशासनप्रति राज्यको जबाफदेहिता शून्य भएको निष्कर्ष निकालेको छ। साउन १६ गतेदेखि सुरु भएको बैठकले समसामयिक राजनीतिक तथा सामाजिक विषयमा २६ बुँदे प्रस्ताव पारित गर्दै माओवादीले सरकारका कमजोरी, जनअपेक्षाविपरीतका नीतिहरू र जनजीविकाका संकटप्रति कडा आपत्ति जनाएको हो। माओवादीले भ्रष्टाचारको आरोप लागेका मन्त्रीमाथि छानबिन नगरेको आरोप लगाएको छ। प्रस्तावमा उल्लेख … Continue reading माओवादीको २६ बुँदे प्रस्ताव : सरकारमाथि आरोपैआरोप