सरकार शिक्षा ऐन नल्याएर शिक्षकविरुद्ध मिडियाबाजीमा उत्रियो : नानुमाया पराजुली [अन्तरवार्ता]

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। विधेयकमाथिको छलफल अन्तिमतिर पुगेको छ। सरकारले वैशाख १७ गते नेपाल शिक्षक महासंघसँग असार १५ गते विधेयक संसद् पुर्‍याउने लिखित प्रतिबद्धता जनाएको थियो। तर त्यो प्रतिबद्धता पूरा भएन। विधेयक संसद्‌बाट पारित हुनेमा अनिश्चितता बढ्दै गएपछि महासंघले … Continue reading सरकार शिक्षा ऐन नल्याएर शिक्षकविरुद्ध मिडियाबाजीमा उत्रियो : नानुमाया पराजुली [अन्तरवार्ता]