ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको संकेत
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बाबजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने संकेत गरेको छ। भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’ भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बजारमा तेलको उपलब्धता र विद्यमान विश्वव्यापी परिस्थितिबाट आफ्नो ऊर्जा आवश्यकता सुरक्षित गर्न भारतको व्यापक दृष्टिकोण … Continue reading ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको संकेत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed