राहत शिक्षकका पक्षमा उठेका खत्रीमाथि माओवादी शिक्षक संगठनको ‘कठोर कारबाही’
काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले लुम्बिनी प्रदेश समितिका अर्थ–उपमहासचिव विष्णु खत्रीलाई एक वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि शिक्षकबीच बहस छेडिएको छ। संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी र महासचिव कुलप्रसाद खतिवडाद्वारा हस्ताक्षरित सोमबारको पत्रमा खत्रीलाई ट्रेड युनियनका नाममा अराजक गतिविधि गरेको, देशैभरिका राहत शिक्षकहरूमा भ्रम सिर्जना गरेको, शिक्षक … Continue reading राहत शिक्षकका पक्षमा उठेका खत्रीमाथि माओवादी शिक्षक संगठनको ‘कठोर कारबाही’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed