आफैँ विभाजित हुँदा शिक्षा ऐनमा नसमेटिने भो ४२ हजार राहत शिक्षकको माग
काठमाडौँ- पेसागत मागमा अडान राख्न छाडेर राजनीतिक दलको पछि लाग्दा देशभरका ४२ हजार शिक्षकको आवाज विद्यालय शिक्षा ऐनमा नसमेटिने भएको छ। विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा स्वास्थ्य सूचना तथा सञ्चार प्रविधि समितिबाट पारित भइसक्दा राहत शिक्षक भने दुई कित्तामा विभाजित भएर आन्दोलन गरिरहेका छन्। विष्णु खत्रीले नेपाल राहत शिक्षक राष्ट्रिय समितिको नेतृत्व गरिरहेका छन् भने … Continue reading आफैँ विभाजित हुँदा शिक्षा ऐनमा नसमेटिने भो ४२ हजार राहत शिक्षकको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed