भारतमाथि कठोर बन्दै ट्रम्प : आयात शुल्क २५ प्रतिशत, ६ पेट्रोलियम कम्पनी प्रतिबन्धित

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाउने निर्णय लिएपछि दक्षिण एसियाली मुलुक भारतका लागि झट्का दिएको छ।  ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘भारत हाम्रो मित्र हो तर वर्षौँदेखि हामीले उनीहरूसँग अपेक्षाकृत् कम व्यापार गरेका छौँ, किनभने उनीहरूको आयात शुल्क धेरै उच्च छ।’ भारतले रूसबाट हतियार … Continue reading भारतमाथि कठोर बन्दै ट्रम्प : आयात शुल्क २५ प्रतिशत, ६ पेट्रोलियम कम्पनी प्रतिबन्धित