साधारण सदस्यसमेत नरहने गरी रञ्जिता नाउपाको अध्यक्षबाट बर्खास्त
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अध्यक्ष पदबाट बर्खास्त भएकी छन्। बुधबार काठमाडौँमा बसेको नाउपाको संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाउने निर्णय गरेको हो। पार्टीको अनुशासन समितिले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाउन प्रस्ताव गरेको थियो। अनुशासन समितिले पेस गरेको प्रस्तावलाई राष्ट्रिय भेलाले … Continue reading साधारण सदस्यसमेत नरहने गरी रञ्जिता नाउपाको अध्यक्षबाट बर्खास्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed