कांग्रेस प्रमुख सचेतक भन्छन्- साउन ३० गतेभित्र शिक्षा विधेयक संसद्‌मा पेस हुन्छ

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विद्यालय शिक्षा विधेयक साउन ३० गतेभित्र प्रतिनिधिसभामा पेस गरिने बताएका छन्। विधेयक लामो समयदेखि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। केही विषयमा शिक्षक संघसंगठन र दलहरूबीच मतभेद रहेकाले विधेयक अघि बढ्न सकेको छैन। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यसमेत रहेका प्रमुख सचेतक घिमिरेले … Continue reading कांग्रेस प्रमुख सचेतक भन्छन्- साउन ३० गतेभित्र शिक्षा विधेयक संसद्‌मा पेस हुन्छ