संसद्‌मा पेस गर्न शिक्षा विधेयकको प्रतिवेदन तयार गरिँदै

काठमाडौँ- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले लामो समयदेखि समितिमा रोकिएको विद्यालय शिक्षा विधेयक-२०८० अब संसद् पुर्‍याइने बताएका छन्। संसद्‌मा पेस गर्न शिक्षा विधेयकको प्रतिवेदन लेखन भइरहेको सभापति थापाले जानकारी दिए। हिमालप्रेससँग संक्षिप्त कुराकानी गर्दै थापाले प्रमुख दलका सचेतकहरू, शिक्षामन्त्री रघुजी पन्त, समितिका सदस्यहरू र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि विधेयक संसद्‌मा … Continue reading संसद्‌मा पेस गर्न शिक्षा विधेयकको प्रतिवेदन तयार गरिँदै