संसद्को चालु अधिवेशनबाटै शिक्षा ऐन जारी हुने, यी विषयमा जुट्यो सहमति

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० लाई प्रतिनिधिसभामा पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले बताएका छन्। उनका अनुसार विधेयकसम्बन्धी विवादित विषयहरूमा नेपाल शिक्षक महासंघ, प्रमुख तीन दलका प्रमुख सचेतक र शिक्षामन्त्री रघुजी पन्तबीच सहमति भइसकेको छ। हिमालप्रेससँग कुरा गर्दै सभापति थापाले भने, ‘मैले भनेकोभन्दा अलिक फरक पारेका छन् … Continue reading संसद्को चालु अधिवेशनबाटै शिक्षा ऐन जारी हुने, यी विषयमा जुट्यो सहमति