रञ्जिता पार्टी कामकाजबाट अलग, तोकिन् कार्यवाहक अध्यक्ष

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहकको जिम्मेवारी शिव बास्तोलले पाएका छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले वास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका वास्तोला पोखरा नगरपालिका–६ का बासिन्दा हुन्। नाउपाका अधिकांश केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिएसँगै अध्यक्ष श्रेष्ठ पार्टीको कामकाजबाट अलग हुँदै कार्यवाहक तोकेकी छन्। शुक्रबार मध्यबानेश्वरमा बसेको बहुमत … Continue reading रञ्जिता पार्टी कामकाजबाट अलग, तोकिन् कार्यवाहक अध्यक्ष