कांग्रेस एमालेका प्रमुख सचेतकहरूलाई शिक्षक महासंघले के भन्यो?

काठमाडौँ- शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गराउन माग गर्दै नेपाल शिक्षक महासंघले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका संसदीय सचेतकहरूसँग भेट गरेको छ। महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा एमालेका सचेतक महेश बर्तौलासँग भेटवार्ता गर्दै यसअघि महासंघसँगका सहमतिअनुसार शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गर्न आग्रह गरेको हो। हिमालप्रेससँगको … Continue reading कांग्रेस एमालेका प्रमुख सचेतकहरूलाई शिक्षक महासंघले के भन्यो?