‘कुलिङ अफ पिरियड’ भएको छेडखानीमा प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘कुलिङ अफ पिरियड’ मा भएको छेडखानीमा प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्ने बताएका छन्। शनिबार काठमाडाँंमा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उदघाटन गर्दै प्रचण्डले कुलिङ अफ पिरियडमा छेडखानी गर्ने एमालेको नियत देखिएको भन्दै यस विषयमा प्रधानमन्त्रीमाथि छानविन हुनुपर्ने बताएका हुन्। कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गरेको उनले बताए। … Continue reading ‘कुलिङ अफ पिरियड’ भएको छेडखानीमा प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रचण्ड