एउटा मन्दिरका कारण थाइल्यान्ड र कम्बोडियाबीच कसरी सुरू भयो सैन्य संघर्ष?
काठमाडौँ- थाइल्यान्ड र कम्बोडियाबीचको सीमा क्षेत्रमा रहेको एक मन्दिरका कारण उत्पन्न तनाव फेरि सैन्य झडपमा परिणत भएको छ। पछिल्लो समय भएका झडपहरूमा कम्तीमा १२ जनाको मृत्यु भएको र १४ जना घाइते भएको जनाइएको छ। थाइल्यान्डका स्वास्थ्यमन्त्रीका अनुसार झडपमा एक सैनिक र ११ सर्वसाधारण मारिएका छन्। दुवै पक्षले एकअर्कामाथि पहिले गोली प्रहार गरेको आरोप लगाएका छन्। … Continue reading एउटा मन्दिरका कारण थाइल्यान्ड र कम्बोडियाबीच कसरी सुरू भयो सैन्य संघर्ष?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed