शिक्षा विधेयकमा विद्यार्थी संगठनहरूको नजर, अस्थायी शिक्षकलाई खुला प्रतिस्पर्धाबाटै स्थायी गर्नुपर्छ

काठमाडौँ- प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनहरूले  सामुदायिक विद्यालयमा अस्थायी रूपमा कार्यरत शिक्षकलाई स्थायी बनाउनु कुनै सहुलियत दिन नहुने अडान राखेका छन्। सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेताहरूले सार्वजनिक शिक्षामा सुधार ल्याउनका लागि शिक्षा ऐनमा खुला र पारदर्शी ढंगले नयाँ शिक्षक नियुक्तिको व्यवस्था हुनुपर्ने जोड हिमालप्रेससँगको कुराकानीमा  … Continue reading शिक्षा विधेयकमा विद्यार्थी संगठनहरूको नजर, अस्थायी शिक्षकलाई खुला प्रतिस्पर्धाबाटै स्थायी गर्नुपर्छ