मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौँ- मधेश प्रदेशका आठवटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो। मधेश प्रदेशका जिल्लाहरुमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा कुलोहरुमा पानीको कमीले सिंचाई प्रणालीमा समेत … Continue reading मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed