विद्या भण्डारी पार्टीमा सक्रिय हुँदा गणतन्त्रमाथि प्रश्न उठ्छ : विशाल भट्टराई [अन्तरवार्ता]

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णय गरेपछि पार्टी राजनीति दुईधारमा विभाजित छ। एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सम्मानित व्यक्ति भएको भन्दै सदस्यता नवीकरण नगर्ने र पार्टीमा आउन नदिने निर्णय गरेको थियो। नेताहरूले भण्डारीमाथि निषेधको राजनीति गरिएको आरोप लगाइरहेका छन्। केही नेताहरूले यो निर्णयमा असन्तुष्टि राख्दै फरक मत राखेका थिए। एमालेमा यसअघि रहेका … Continue reading विद्या भण्डारी पार्टीमा सक्रिय हुँदा गणतन्त्रमाथि प्रश्न उठ्छ : विशाल भट्टराई [अन्तरवार्ता]