काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक-२०८० का विवादित विषयहरूमा राजनीतिक सहमति जुटाएर साउन मसान्तभित्र समितिबाट पारित गर्ने तयारी भएको छ। विधेयक पारित गराउने लक्ष्यसहित प्रमुख दलहरूबीच छलफल भइरहेका छन्। सामुदायिक विद्यालयका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा दिइने सहुलियत, विभागीय कारबाहीको प्रक्रिया, आवधिक बढुवालगायत विषयमा अझै सहमति जुट्न बाँकी छ। नेपाल … Continue reading शिक्षा विधेयक : अस्थायी शिक्षक व्यवस्थापनमा कांग्रेस-एमालेबीच मतभेद, मन्त्री पन्तको क्षमतामाथि उठ्यो प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed