शिक्षा विधेयक : यी विषयमा जुटेन सहमति
काठमाडौँ- नेपाल शिक्षक महासंघका एक पदाधिकारीले विद्यालय शिक्षा विधेयक-२०८० अगाडि नबढ्नुमा महासंघलाई दोष लगाइएकोप्रति आपत्ति जनाएका छन्। आइतबार हिमालप्रेससँग कुरा गर्दै ती पदाधिकारीले विधेयकमा केही बुँदामा सहमति नजुटेको र ती विषयलाई संवादमार्फत समाधान गर्नुपर्ने बताए। सरकार र विषयगत समितिले महासंघकै कारण विधेयक रोकिएको जनाएको छ। ‘हामीले छुट्टै अडान राखेका छैनौं। महासंघका कारण ऐन बनेन भन्ने … Continue reading शिक्षा विधेयक : यी विषयमा जुटेन सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed