शिक्षकका अधिकांश माग सम्बोधन भइसकेकाले थप अडान आवश्यक छैन : सुमना श्रेष्ठ
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकका अधिकांश माग समावेश भइसकेकाले अब थप अडान राख्नु उचित नहुने बताएकी छन्। आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले शिक्षकसँग भएका सहमतिका आधारमा विधेयक तयार गरिएको बताउँदै अब पनि शिक्षकले अनावश्यक रूपमा अडान राख्नु औचित्यहीन हुने बताइन्। ‘विधेयकमा शिक्षकका धेरैजसो माग … Continue reading शिक्षकका अधिकांश माग सम्बोधन भइसकेकाले थप अडान आवश्यक छैन : सुमना श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed