साउन २१ अघि शिक्षा विधेयक पारित नभए कडा संघर्षमा उत्रने महासंघको चेतावनी
काठमाडौँ- नेपाल शिक्षक महासंघले साउन २१ गतेअघि नै विद्यालय शिक्षा विधेयक पारित गर्न अल्टिमेटम दिएको छ। महासंघले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यस्तो अल्टिमेटम दिएको हो। ‘संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरी कम्तीमा २०८२ साउन २१ गतेअघि पारित … Continue reading साउन २१ अघि शिक्षा विधेयक पारित नभए कडा संघर्षमा उत्रने महासंघको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed